नियम ५०
निर्वाचन खर्चको विवरण
निर्वाचनको अवधिमा उम्मेदवार वा दलले आयोगले निर्धारण गरे बमोजिमको विभिन्न शीर्षकमा गरेको खर्चको विवरण शीर्षक अनुसार आयोगद्वारा स्वीकृत निर्देशिकामा उल्लिखित ढाँचामा तयार गरी राख्नु पर्नेछ ।
प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४
परिच्छेद - १
परिच्छेद - ९
नियम ३५: निर्धारित समयमा मतगणना प्रारम्भ गर्नेनियम ३६: मतपेटिका जाँच गर्नेनियम ३७: मतगणनानियम ३८: पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणनानियम ३९: समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणनानियम ४०: समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन तर्फ सिटको बाँडफाँटनियम ४१: उम्मेदवार छनौट गर्नेनियम ४२: प्रतिवेदन दिनुपर्ने